लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

ओलीले गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं, २१ कात्तिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ  र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।


प्रकाशित : २०७९ कार्तिक २१, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप