लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रधानमन्त्री देउवालाई पछ्याउँदै कर्ण मल्ल

काठमाडौं, ५ मंसिर

बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई
नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले चार मत पाएका छन् ।


प्रकाशित : २०७९ मंसिर ५, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप