लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आदर्श जनप्रेमीलाई हिसान भक्तपुर फुटसलकाे उपधि

 

भक्तपुर, २० मंसिर । हिसान भक्तपुरको आयोजना र काठमाडौं वल्र्ड स्कूल गुण्डु भक्तपुरको संयोजन र सहकार्यमा काठमाडौं भएको एक दिवसीय हिसान भक्तपुर +२ कलेज स्कंल फुटसल प्रतियोगिता ०७९ काे उपाधि आदर्श जनप्रेमीले जितेकाे छ ।

प्रतियोगितामा काठमाडौं वल्र्ड स्कुल दोस्रो र विनायक शिक्षा निकेतन तेस्रो भएका छन् । प्रतियोगितामा कक्षा ११ र १२ अध्ययनरत हिसान भक्तपुर स्कूल कलेजका आठ विद्यालयका ११ टिमको सहभागी थिए ।

 

 


प्रकाशित : २०७९ मंसिर २०, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप