लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अन्त:शुल्क स्टिकर अभावमा जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले बल्ल लगायो ठेक्का

 

काठमाडौं, २६ मंसिर

अदालतमा मुद्दामामिला झेलेको अवस्थामा  मदिरा तथा चुरोटमा टाँसिने अन्त:शुल्क स्टिकर नै अभाव भएपछि अर्थ मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रलाई स्टिकर छाप्न आग्रह गरेको थियो । गत वर्ष पुस २९ गते अर्थमन्त्री जनार्दन शर्माले पनौतीस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रेसको निरिक्षण गर्दै यस्तो आग्रह गरेका थिए ।

यता आन्तरिक राजस्व विभागले स्टिकर छपाइको ठेक्का मद्रास सेक्युरिटी प्रिन्टिङलाई दिएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अहिले मद्रास सेक्युरिटीले मुद्दा जितेर ठेक्का पाइसकेको छ ।

अन्त:शुल्क स्टिकरको छपाइमा सुरक्षण मुद्रण केन्द्रले बल्ल ठेक्का लगाएको छ । यसअघि आन्तरिक राजस्व विभागले झन्डै एक अर्बको ठेक्का लगाइसकेको छ।

केन्द्रले ३८ करोड ६७ लाख रुपैयाँमा प्रिन्ट सेल प्रालीलाई स्टिकर छपाइ र वितरणको ठेक्का दिएको हो ।


प्रकाशित : २०७९ मंसिर २६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप