लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

फुटबल फ्यान उता खेल्ने, यता पूजा र हामे गर्ने

आज राति यस पटकको विश्वकपको फाइनल खेल हुँदैछ । अर्जेण्टिना र फ्रान्सबीच हुने अन्तिम खेलमा तिनका समर्थकले विभिन्न कार्य गर्दै आएका छन् ।

अर्जेण्टिनाको समर्थनमा झापा, दमककी एक युवतीले बिहानै पूजापाठ गरेकी छन् । हेटौंडाका एक युवकले पनि अर्जेन्टिनाको पक्षमा होम लगाएका छन् । ‘आफ्नो परिवार, समाज र मुलुकको बारेमा यस्ता खेलप्रेमी कहिले जागरुक हुने ?’ होम लगाएको सुनेपछि हेटौंडाका युवाहरुले सोधेका छन् ।


प्रकाशित : २०७९ पुष ३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप