लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर, फर्नान्डेज सर्वोत्कृष्ट युवा खेलाडी

कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज प्रतियोगिताको सर्वोत्कृत गोलकिपर घोषित भए।

उनले फाइनलको सुटआउटमा एउटा पेनाल्टी छेकेका थिए।

यसैगरी, अर्जेन्टिनाकै २१ वर्षीय इन्जो फर्नान्डेज सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए।


प्रकाशित : २०७९ पुष ४, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप