लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

लेकवेशीका नगरप्रमुखको साथमा ख्रीष्टमस मनाइयो

 

इसाई समुदायको बडादिन तथा ख्रीष्टमसको अवसरमा ख्रीष्ट्य जीवन ज्योति मंडलीले आयोजना गरेको कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख उमेश पौडेलको प्रमुख अतिथिको आसन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै लेकवेशी नगर प्रमुखले सम्पुर्ण ख्रीष्टिय समुदाय साथै नगरबासीहरुलाई ख्रीष्टमसको सुभ कामना दिनुभयो । कुमार्गमा नलागोस र नगरको अभिभावकको जिम्मेवारी पुर्णरूपमा निभाउन सकोस भनी प्रार्थना गरि दिन अनुरोध पनि गर्नुभएको थियो । धर्म सबै धार्मिक समुदायको एकै हो तर सत्यधर्म आफुले बिश्वास गर्ने र येशु सत्य र उहाँ मुक्तिदाता हुनुहुन्छ । धर्मको लागि सबैले बिश्वास गर्नु पर्ने बताउनु भयो ।
बाइबलले भन्छ – संसार उहाँद्वारा बाचोस भनेर नै येशु यो संसारमा आउनु भएको हो ।


प्रकाशित : २०७९ पुष १०, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप