सनराइज बैंक नेपालको ‘क’ वर्गको राष्ट्रिय स्तरको वाणिज्य हो जसले १३९ शाखा संजाल मार्फत देशव्यापी रुपमा आफ्ना लाखौं ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ्ग सुविधा दिदै आइरहेको छ।
नेपालमा मात्र नभएर सनराइज बैंकले विश्वका अन्य थुप्रै देशहरु जस्तै इजरायल, दक्षिण कोरिया लगायत अन्य मुलुकहरुबाट पनि सेवा प्रदान गरिरहेको व्यहोरा जानकारी गराउदछौ।
उत्कृष्ट सेवा प्रदान गर्ने सिलसिलामा अब सनराइज बैंक प्रतिनिधि हजुरहरुको कर्मथलो ओमान आउदै हुनुहुन्छ। हाम्रो बैंक प्रतिनिधिलाई सम्पर्क गरि सनराइज बैंकको सपुर्ण सेवा सुविधा अब ओमानबाटै लिन सक्नुहुनेछ।
ओमानबाट लिन सकिने सेवाहरु️️
१. निशुल्क बैंक खाता (रेमिट्यान्स वचत खाता) खोल्न
यो यस्तो वचत खाता हो जसमा अन्य सामान्य वचत खाताहरु भन्दा बढी व्याज पाइन्छ। यस वचत खाता मार्फत आरक्षणका शेयरहरु भर्न पाइन्छ। यो वचत खातामा रु. १००,०००/- सम्मको स्वास्थ्य वीमा तथा रु. ५००,०००/- सम्मको दुर्घटना वीमा पनि निशुल्क गरिएको छ।
२. ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्न तथा Dormant खाताहरु पुन: सुचारु गर्न
३. ओमानकै नम्बर दर्ता गरि निशुल्क Mobile banking सुविधा लिन।
तत्पश्चात आफ्नो खाता आफ्नै हातमा हुनेछ जसबाट हजुरले चाहे अनुरुप एक बैंकबाट अर्को बैंकमा रकमानान्तरण गर्न, मोबाइल रिचार्ज गर्न, बिजुली, पानी, इन्टरनेट लगायतका महशुलहरु तिर्न, Esewa, khalti मा पैसा load गर्न आदि इत्यादी कामहरु ओमानमै बसी बसी गर्न सक्नुहुनेछ।
४. मुद्धती खाता (Fixed Deposit Account) खोल्न तथा नवीकरण गर्न। त्यो पनि उच्चतम लोभलाग्दो व्याजदरमा।
५. DMAT, C-ASBA Registration तथा Mero Share का कार्यहरु गर्न।
कृपया जानकारी गराउन चाहन्छौं, नेपाल धितोपत्र बोर्डले अहिले वैदेशिक कामदारका रुपमा विदेशमा कार्यरत नेपालीहरुका लागि प्राथमिक निष्कासन (IPO) मा १०% आरक्षणको व्यवस्था गरेको छ।
६. नयाँ घर-जग्गा कर्जा सुविधा लिन
७. उच्चतम लोभलाग्दो रेटमा नेपाल पैसा पठाउन
८. नियमानुसारका अन्य विविध कार्यहरु गर्न
Whatsapp/Viber: +9779821141596



समाचार


