लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चलचित्र विकासको बोर्डको समिति सदस्यमा पूजा शर्मा नियुक्त

चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ ।

पछिल्लो समय व्यवसायमा सक्रिय देखिएकी अभिनेत्री शर्मालाई हालै बसेको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

महिला चलचित्रकर्मीहरूको हक अधिकार, अधिकाधिक सहभागिता, दक्षता अभिवृद्धि, लैङ्गिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउनका लागी सशक्तीकरणका कामहरु सञ्चालन गर्न ‘महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६’ बमोजिम सशक्तीकरण सदस्य पदमा मनोनयन गरिएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

बोर्डले बुधवार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्वय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो ।


प्रकाशित : २०७९ पुष १४, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप