लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दुर्घटनामा परेका यात्रुका आफन्तलाई पोखराको होटल लेकालीमा बासको व्यवस्था

पोखरामा दुर्घटना भएको यात्रुका आफन्तको लागि नागरिक उड्डयन प्राधिकरणले होटल लेकालीमा निःशुल्क बास बस्ने व्यवस्था गरेको छ । गण्डकी अस्पताल नजिकै रहेको होटल लेकालीमा यात्रुका आफन्तहरुको लागि व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।

यस्तै दुर्घटना भएको जहाजका यात्रुको बारेमा राम लामिछानेलाई ९८०२८२८८०० मा, बास बस्ने स्थानको बारेमा राजिव गुरुङलाई ९८५६०४४९१४ मा, अस्पतालमा आवश्यक सहयोग र समन्वयको लागि हर्क रावललाई ९८०२८११२२२मा र ९८०२८१२१११ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।


प्रकाशित : २०७९ माघ १, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप