लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

संगीत शान्ति महोत्सव कोटाबाटो शहरमा आयोजना हुने

जनवरी २६, २०२३ (बिहीबार) हामी एक हौं संगीत शान्ति महोत्सव कोटाबाटो राज्य विश्वविद्यालय (सि.एस.यु) व्यायमशालाको हलमा आयोजित हुनेछ। करिब १,००० विद्यार्थीहरु, संकाय सदस्यहरू, सरकारी अधिकारीहरू, धार्मिक अगुवाहरू र नागरिक समाज संस्थाहरूका शान्ति अधिवक्ताहरू सहभागी हुने अपेक्षा गरिएको छ।
“शान्ति यहाँ छ” भन्ने नारा सहित, संगीत शान्ति महोत्सवले विश्वभरका युद्धहरु बन्द गर्न आह्वानको लागि मिन्डानाओका युवा र नागरिकहरूको आवाजलाई एकताबद्ध गर्ने लक्ष्य राखेको छ जस्तै; युक्रेनमा भएको युद्धले फिलिपिन्स सहित विश्वका विभिन्न राष्ट्रहरुको सुरक्षा र अर्थव्यवस्थामा चिन्ता खडा गरेको छ। यो महोत्सव शान्तिपूर्ण समाजका लागि नागरिक र राष्ट्रिय अगुवाहरूको सक्रिय सहभागिताको आवश्यकता बारे चेतना जगाउने उद्देश्यले आयोजना गरिएको हो ।
अतिथि कलाकारहरु मध्ये “सुक्ले दिवा” र “एशियाज भोकल सुप्रीम” क्याट्रिना भेलार्डे र “मोरो गीतको रानी” समरैदा पनि रहेकी छन्। साथै कोरियन गायक एडेन र जिन, अनि स्थानीय ब्यान्ड द जेनरेमेन ब्यान्ड र द हाउज ब्यान्डले पनि प्रस्तुति दिनेछन्।
सामान्य प्रवेश टिकट शुल्क फिलिपिनो ५० रहेको छ । महोत्सवको सम्पुर्ण आम्दानी अर्को दिन, जनवरी २७, कोटाबाटो स्टेट युनिभर्सिटी (सि.एस.यु) मा अनावरण हुने शान्ति स्मारक निर्माणको लागि प्रयोग गरिनेछ ।
कार्यक्रमको सुरुवात गर्न सि.एस.यु अध्यक्ष डा. सेमा डिल्ना, सिटी मेयर ब्रुस माताबालाओ, मुख्यमन्त्री अहोद इब्राहिम र चेद आयुक्त डा. रोनाल्ड एल एडमाटले मन्तव्य दिनुहुने छ। साथै अन्तर्राष्ट्रिय समर्थनमा २०१४ देखि मिन्डानाओमा शान्ति स्थापनाको लागि वकालत गर्नुभएका कोरियाली शान्ति कार्यकर्ता, एचडब्ल्युपिएलका अध्यक्ष ली म्यान-ही लीद्वारा एक विशेष सम्बोधन गरिनेछ।
यो कार्यक्रम हेभेन्ली कल्चर, वर्ल्ड पिस, रेस्टोरेसन अफ लाइट(एचडब्ल्युपिएल) द्वारा कुटावाटो ग्रीनल्यान्ड इनिसिएटिभ्स ( के.जि.आई) को साझेदारीमा बंग्समोरो अटोनोमस रिजन इन मुस्लिम मिन्दनाओ (बारम्म) सरकार, कोटावाटो शहर सरकार, स्पिन मिडिया पि.एच, सि.एस.यु, सिङ्गानेन ओ मिन्डानाओ र भोलिन्टर इन्दिभिजुअल्स् फर पिस(भिआइपी) सँगको सहकार्यमा आयोजना गरिएको हो।


प्रकाशित : २०७९ माघ २, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप