लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘समृद्धि कर्णाली’ बनाउन साझा पहल आवश्यक छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा तुईन विस्तापित गर्नका लागि स्थानीय तहसँग समन्वय गरिने बताएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छटौं बैठकमा बोल्दै मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री शर्माले प्रदेश सरकारबाट किसानलाई ब्याज दिएर किसानलाई उत्साहित पुर्ण वातावरण सृजना गरिने साथै कर्णालीको रोजगारी सृजना गर्ने उद्देश्यका साथ वार्षीक १० हजार व्यक्तिलाई रोजगारीमा जोड्ने बताए । शर्माले चालु आर्थिक वर्षमा प्रदेश सरकारले लिएका नीतिहरु जस्ताको त्यस्तै प्रयोग गरिने समेत बताए ।

सामाजिक, आर्थिक सुचकाङ्कहरुको सुधार ल्याउनदेखि ‘समृद्धि कर्णाली’ बनाउनका लागि साझा पहल आवश्यक रहेको शर्माले बताए ।


प्रकाशित : २०७९ माघ ६, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप