लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अभिनेत्री साम्राज्ञीकाे खुलेकाे जवानीमा लठ्ठ युुवाहरू, हेर्नुहाेस् उनका १५ तस्विरहरू

फिल्मसँगै व्यक्तिगत कारणले चर्चामा आइरहने अभिनेत्री साम्राज्ञी ‘रिबेलियस’ पनि लाग्छिन् किनभने उनका चरित्र बोल्ड र स्टाइलिस देखिन्छन् । अभिनेत्री साम्राज्ञी शाहलाई ‘ड्रिम्स’ डेब्यु त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन ।


साम्राज्ञी शाह अभिनित तीन फिल्म रिलिजको तयारीमा छन् । डेढ महिनाको अन्तरमा यी फिल्म रिलिज हुँदैछन् ।


पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ रिलिज हुनेछन् । छोटो समयमै फिल्म रिलिज हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्नेछ । यी तीन फिल्म चले सन् २०२२ भित्र ह्याट्रिक गर्ने उनको मौका हुनेछ ।


यसैबीच, ‘तिम्रो मेरो साथ’मा साम्राज्ञीको बोल्ड अवतार भएको आइटम ट्रयाक सार्वजनिक भएको छ । यो रोमान्टिक फिल्ममा साम्राज्ञीले पुष्प खड्कासँग अनस्क्रिन रोमान्स गरेकी छन् । तन्नेरी पुस्तामाझ चर्चित २७ वर्षीया यी अभिनेत्रीको उक्त तस्वीर हट र स्मोकी महसुस हुन्छ ।

हेर्नुहाेस् उनका केही तस्विरहरूः

 


प्रकाशित : २०७९ माघ १०, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप