लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दैलखमा असल आमालाई नगद र प्रमाण-पत्र वितरण

दैलखमा असल आमालाई नगद र प्रमाण-पत्र वितरण गरेको छ ।

दैलेखको नारयण नगरपालिकाले नगरभित्रका ११ वटै वडामा १०५ जना असल आमालाई नगद र प्रमाण-पत्र वितरण गरेकोे हो ।

विभिन्न ५ वडा सूचक पार गरेका गर्भवती आमाहरुको खोजी गर्दा १०५ असल आमालाई नगद २ हजार र प्रमाणपत्रले सम्मान गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा इन्चार्ज लालबहादुर खड्काले बताए ।

यो अभियानले आमा र बच्चाको स्वास्थ्य समस्या कम हुने र मृत्युदर घट्ने । भविष्यका कणर्धारहरु गर्भावस्था देखि सुरक्षित रुपमा जन्मन पाउने अधिकारको संरक्षण गर्दै गर्भावस्थामा महिलालाई हुने विभिन्न समस्याहरु भोग्नु नपरोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम तय गरिएको खड्काको भनाई छ ।

२० वर्ष पूरा गरेर बिहे गरेका, २ वटा बच्चा जन्माएका, नियमित रुपमा स्वास्थ्य जाँच गरेका, स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका र जन्मेको बच्चालाई पूणर् खोप लगाएर विभिन्न ५ वडा सूचक पार गरेका हुन ।


प्रकाशित : २०७९ माघ २३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप