नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले यही २९ माघदेखि १ फागुनसम्म दुई दिन बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
यसअघि आउँदो बिहीबार २६ माघमा सचिवालय बैठक बोलाएको छ ।
सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा बनाउनेछ ।
प्रकाशित : २०७९ माघ २३, सोमबार : प्रकाशित


समाचार


