लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

राष्ट्रिय स्वतन्त्र पार्टी नै ब्रेक हुने सम्भावना छ ः मेटमणि चौधरी

प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले रास्ट्रिय स्वतन्त्र पार्टी ब्रेक हुन सक्ने बताएका छन् ।
स्पेस ४ के टिभीको स्पेस बहस कार्यक्रममा मंगलबार कुरा गर्दै पूर्व मन्त्री समेत रहेका चौधरीले रवि लामिछानेको सिग्नेचर नै नचलेपछि त्यही सिग्नेचरका भरमा पाटी दर्ता, उम्मेदवारी र सांसद भएका व्यक्तिहरुको पद नै जान सक्ने उनले बताएका छन् ।
‘रेशमलाल चौधरीले त्यत्रो मत लिएर जितेका थिए नि त तर पनि सबै बिग्रियो । सुन्दा अप्रिय लाग्न सक्ला तर पनि परिस्थिति सबै मिल्दै गएमा रास्वपाका सांसदहरुको पद नै जाने देखिन्छ ।’ उनले सुनाए ।
नागरिकताको विषय कमजोर नभएको पनि उनको तर्क थियो ।


प्रकाशित : २०७९ माघ २४, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप