लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

यू–१९ विश्वकपमा पुर्‍याउने टोलीका प्रत्येक खेलाडीलाई एक-एक लाख रुपैयाँ

युएईविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै यू–१९ विश्वकप क्रिकेटमा पुर्याउने नेपाली टोलीका प्रत्येक खेलाडीले एक-एक रुपैयाँ नगद पाउने भएका छन् ।

दीपेश कंडेलले सनसनीपूर्ण ह्याट्रिक गरेपछि नेपालले युएईलाई ७ रनले पराजित गर्दै नेपालले श्रीलंकामा हुने विश्वकपमा स्थान बनाएपछि क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले यस्ताे घाेषणा गरेकाे हाे ।

हार्नै लागेको म्याचलाई जितसम्म पुर्याएर महत्वपूर्ण जित दिलाएपछि क्यानले टिमका प्रत्येक खेलाडीलाई नगद एकएक लाख रुपैयाँ दिने घोषणा गरेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रनमा समेटिएपछि नेपालले महत्वपूर्ण जित निकालेको हो ।

कँडेलले ४७.३ ओभरपछिका लगातार तीन बलमा ३ विकेट लिएर ह्याट्रिक पूरा गर्दै महत्वपूर्ण जित दिलाए ।


प्रकाशित : २०७९ फाल्गुन १८, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप