लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

साउदी अरबमा दुई सय नेपाली नर्सको माग

नेपाली नर्सका लागि साउदी अरब नयाँ गन्तव्य बन्न थालेको छ । मनास्लु इन्टरनेशनल सर्भिसका अनुसार हालसम्म त्यहाँका विभिन्न अस्पतालमा करिब छ सय नेपाली नर्स कार्यरत रहेका छन् ।

काठमाडौँमा आज आयोजित एक अन्तरक्रियामा साउदी अरबमा थप नेपाली नर्सको माग बढेको जानकारी दिइयो । नेपाली नर्सलाई साउदी बेस मल्टी नेशनल हस्पिटल ग्रुपको डा.सुलिमान अल हबिब हस्पिटल ग्रुपले यो वर्ष थप दुई सय नेपाली नर्सको माग गरिएको मनास्लृु इन्टरनेशनल सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

सन् २०१९ देखि नेपाली नर्सहरू साउदीका विभिन्न अस्पतालमा कार्यरत रहेका छन् । (रेडियो नेपाल)


प्रकाशित : २०८० बैशाख ७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप