लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जनताको मतबाट निर्वाचित एक वडाअध्यक्ष माथी हातपात गर्नु,ले ।भोलि मेयर,उपमेयर, मन्त्री, प्रधानमन्त्री वा अन्य भगवान माथी आक्रमण गरे के होला ?

कर्णाली .सुर्खेत
जनताको मतबाट निर्वाचित एक वडाअध्यक्ष माथी हातपात गर्नु, पदको दम्भ देखाउने र हेप्नु एक उपसचिबको पनि महागल्ती हो। क्रिया भए प्रतीकृया निस्कन्छ त्यसमा कुनै दुई मत छैन ।
तर फर्केर त्यही उपसचिबलाइ नाकको डाडी भाचिने गरि हान्नु वडाअध्यक्षको गल्ती हो ।
प्रहरिमा समझदारी भै सकेपछी यो भिडियो भाइरल गर्नेको पनि गल्ती हो ।
सामाजिक सन्जालमा अहिले हानेर ठिक भो भन्ने जनमत बलियो छ ।
यो जनमतले भोलि मेयर,उपमेयर, मन्त्री, प्रधानमन्त्री वा अन्य भगवान माथी आक्रमण गरे के होला ?
नियम कार्यान्वयन गर्ने उपसचिव र नियम बनाउने वडाअध्यक्षको यो कर्तुत मलाइ ठिक लागेन ।
देशमा कानुन, सम्बिधान सानालाइ लाग्ने यिनलाइ नलाग्ने खालको पक्षपोषण गरिनु बिद्वत बर्गबाट झन भुल भएको छ ।
बाकी हजुरको बिचार !

बिचार विश्लेषण बरिस्ठ पत्रकार sher bahadur thapa
प्रेस सेन्टर नेपाल -कर्णाली प्रदेश सुर्खेत ।
KarnalistarHD video हेर्नलाई तल किलिग गर्नुहोला ⤵️

 


प्रकाशित : २०८० बैशाख १४, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप