लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेसपाको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं, जेठ २५ । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदैछ। डा बाबुराम भट्टराई नेतृत्वको नेसपाको बैठक आज र भोलि गरी दुई दिन सम्म चल्नेछ।

उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ। सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्प नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन्।


प्रकाशित : २०८० जेष्ठ २५, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप