लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेपालले छुर्पी बेचेर कमायो ११ महिनामै ३ अर्ब

चालु आर्थिक वर्ष २०७९र८० को ११ महिनामै करिब ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्‍कअनुसार साउनदेखि जेठसम्म नेपालबाट २ अर्ब ९६ करोड ६६ लाख ५० हजार रुपैयाँ बरारको १५ लाख ६३ हजार ३९० किलो छुर्पी निर्यात भएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३८ करोड ६१ लाख रुपैयाँ बराबरले बढी हो । गत आवको यसै अवधिमा नेपालबाट २ अर्ब ५८ करोडको १५ लाख ५२ हजार २२२ किलो छुर्पी निर्यात भएको थियो ।

भन्सार विभागकाअनुसार नेपालले धेरै छुर्पी अमेरिकालाई बिक्री गर्ने गरेको छ । जेठसम्म नेपालले १३ लाख २१ हजार किलो छुर्पी अमेरिका निर्यात गरेर २ अर्ब ५५ करोड रुपैयाँ कमाइ गरेको छ ।

यस्तै क्यानडामा एक लाख ३६ हजार किलो छुर्पी निर्यात हुँदा २७ करोड रुपैयाँ नेपालले आर्जन गरेको छ ।

हङकङमा एक करोड १२ लाखको छुर्पी निर्यात हुँदा जापान र बेलायतमा समान ३र३ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।


प्रकाशित : २०८० असार ७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप