लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विवादित अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे पक्राउ, प्रदर्शनकारीसँगको झडपमा तीन प्रहरी घाइते

एक टेलिभिजन अन्तर्वार्तामा विवादित अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छिन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीका अनुसार अधिवक्ता पाण्डेलाई जाँचबुझका लागि बिहानै परिसर बोलाइएको थियो। परिसरबाटै उनलाई नियन्त्रणमा लिइएको हो।

तर उनलाई पक्राउको माग गर्दै भएको प्रदर्शनमा तीन जना प्रहरी घाइते भएका छन्। मगर र तामाङ समुदायका व्यक्तिहरुले पाण्डेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो। सोही क्रममा आन्दोलनकारीको ढुंगा लागेर तीन जना प्रहरी घाइते भएको डिएसपी अधिकारीले जानकारी दिए।


प्रकाशित : २०८० श्रावण १७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप