लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आफूभन्दा आधा उमेरका अभिनेत्रीसंग रोमान्स गर्ने अभिनेता

 
मुम्बई- साउथ फिल्मका प्रायः अभिनेताले आफूभन्दा आधा उमेरका अभिनेत्रीसंग रोमान्स गर्दै गरेको देखिन्छ । वास्तविक जीवनमा होइन, विभिन्न फिल्ममा आफूभन्दा आधा उमेरका अभिनेत्रीसंग रोमान्स गर्ने अभिनेता को-को हुन् ?

रजनीकान्त

नागार्जुन

साउथ अभिनेता नागार्जुन आफ्नो फिल्म करियरमा आफूभन्दा निकै कान्छि विभिन्न अभिनेत्रीसंग रोमान्स गरिसकेका छन् । तर फिल्म ‘मनमुथुडु २’ मा ६३ वर्षीय नागार्जुनले आफूभन्दा आधा उमेरकी ३२ वर्षीया अभिनेत्री रकुल प्रीत सिंहसंग अनस्क्रीन रोमान्स गरेका थिए ।

चिरञ्जिवी

६७ वर्षीय अभिनेता चिरञ्जिवी विभिन्न पटक धेरै जना अभिनेत्रीहरूसंग रोमान्टिक सीनहरुमा देखिसकेका छन् । फिल्म सई रा नरसिम्हा रेड्डीमा चिरन्जीवीले ३३ वर्षीया तमन्ना भाटियासंग रोमान्स गर्दै गरेको देखिएका छन् । त्यस्तै फिल्म खिलाडी नम्बर १५० मा काजल अग्रवालका साथ अनस्क्रीन रोमान्टिक हुँदै गरेको देखिएका थिए ।

थाला अजीत

साउथ सुपरस्टार ५२ वर्षीय थाला अजीत फिल्ममा रोमान्सदेखि एक्शन फिल्मका लागि लोकप्रिय छन् । थाला अजीतले विभिन्न फिल्ममा आफूभन्दा १४ वर्ष कान्छि ३८ वर्षीया काजल अग्रवालसंग रोमान्टिक सीनमा देखिएका छन् ।

ममूटी

साउथ इंडस्ट्रीका सुपरस्टारहरु मध्ये लोकप्रिय बनेका ७१ वर्षीय ममूटीले फिल्म ‘व्हाइट’ मा ३७ वर्षीया अभिनेत्री हुमा कुरेशीसंग अनस्क्रीन रोमान्स गरेका थिए ।


प्रकाशित : २०८० भाद्र २, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप