लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भारतले रच्यो इतिहास : सफलतापूर्वक चन्द्रमामा अवतरण भयो चन्द्रयान-३

भारतलाई चन्द्रम मिसनमा ठूलो सफलता मिलेको छ। चन्द्रयान-३ ले चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेर इतिहास रचेको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा यानलाई सफलतापूर्वक अवतरण गराउने भारत पहिलो देश बनेको छ।

चन्द्रमामा विक्रम ल्यान्डर को सफ्ट ल्यान्डिङपछि प्रज्ञान रोवर त्यसबाट निस्किएर चन्द्रमाको सतहमा घुम्दै शोध गर्नेछ। यसले भारतलाई महत्वपूर्ण जानकारी मिल्नेछ।

१४ जुलाई दिउँसो २ बजेर ३५ मिनेटमा हरिकोटाबाट उडान भरेको चन्द्रयान-३ ले आफ्नो ४० दिनको लामो यात्रा पूरा गरेको छ।

इसरोले दिएको विवरण अनुसार चन्द्रयान-३ का लागि मुख्य रूपमा तीन उद्देश्य निर्धारित छन्।

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डरको सफ्ट ल्यान्डिङ गर्नु, चन्द्रमाको सतह बताइने रेजोलिथमा ल्यान्डरलाई उतार्नु र घुम्नु तथा ल्यान्डर र रोभर्सबाट चन्द्रमाको  सतहमा शोध गर्नु रहेको छ।

 

 


प्रकाशित : २०८० भाद्र ६, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप