लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्दै राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र पाकिस्तानबीचको एसिया कप हेरेका छन् ।

नेपाल र पाकिस्तानबीच भइरहेको एसिया कप २०२३ को पहिलो खेल राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले पनि अवलोकन गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।​​

पहिलोपटक एसिया कप खेलेको नेपालले आईसीसी वरियताको १ नम्बरमा रहेको घरेलु टोली पाकिस्तानको सामना गरिरहेकाे छ ।ब्याटिङ गरिरहेकाे पाकिस्तानले  अहिलेकाे ताजा अवस्थामा ३० ओभरकाे खेल सकिँदा ४ विकेटकाे क्षतिमा १३९ रन बनाएकाे छ ।


प्रकाशित : २०८० भाद्र १३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप