लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भारतविरुद्ध शतक हान्ने र ४ विकेट लिनेलाई एक लाख पुरस्कार

कन्चनपुरको शुक्लाफाँटा नगरपालिकाले एसिया कप क्रिकेटमा भारतविरुद्ध खेल्ने नेपाली खेलाडीलाई पुरस्कार घोषणा गरेको छ।

 

 

नगरपालिकाले विज्ञप्ति जारी गर्दै भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने नेपाली खेलाडीलाई जनही १/१ लाख रूपैयाँसहित सम्मान गर्ने जनाएको हो। क्रिकेट टिमको हौसला बढाउनका लागि नगर प्रमुख स्तरीय निर्णय गरेको प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए।

एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

 


प्रकाशित : २०८० भाद्र १८, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप