लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बेलायती मिडियाले लेखे – ‘भारतका ज्वाइँ’ ऋषि सुनकले मनपर्दाे रेस्टुरेन्टमा जान पाएनन्

भारतको नयाँदिल्लीमा आयोजित जी २० सम्मेलनमा सहभागी हुन आएका बेलायती प्रधानमन्त्री ऋषि सुनकले मनपर्दाे रेस्टुरेन्टमा खान खान नपाएको बताइएको छ ।

बेलायती अखबार द गार्जियनले लेखेको छ, ‘शुक्रबार राति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भनिएको भेटघाट मात्रै रद्द गरिएको थिएन, व्यापार क्षेत्रका अधिकारीले सडक बन्द गरिएको भन्दै छलफल रद्द गरेका थिए ।’

अन्तर्राष्ट्रिय सम्मेलनको सुरक्षाका लागि भारत सरकारले आवतजावत हुने मुख्य सडक बन्द गराएको थियो ।

सुनकले बेलायतको प्रधानमन्त्री बनेपछि आफूलाई ‘भारतको ज्वाइँ’ भनेर परिचय दिएको समेत अखबारले लेखेको छ । समाचारअनुसार प्रधानमन्त्री सुनक र उनकी पत्नी अक्षता मूर्तिले मनपर्दाे रेस्टुरेन्ट हल्दीराम वा सरवना भवनमा खाना खाने योजना बनाएका थिए तर दिल्लीमा सडक बन्द गरिएका कारण उनले रेस्टुरेन्टमा जान पाएनन् । उनी प्रधानमन्त्री बनेपछि पहिलोपटक भारत आएका थिए । ऋषि र अक्षताको विवाह सन् २००९ मा भारतको बेंगलुरुमा भएको थियो ।


प्रकाशित : २०८० भाद्र २५, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप