लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

यू-१९ एसिया कपमा आज नेपालले भारतको सामना गर्दै

यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतको सामना गर्दैछ। नेपाल र भारतबीचको खेल बिहान ११ बजेर १५ मिनेटमा संयुक्त अरब इमिरेट्सको दुबईमा हुनेछ।

एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको छिनोफानो भइनसकेकोले मंगलबार हुने समूह चरणको अन्तिम खेल सबै टिमका लागि निकै महत्वपूर्ण छ।

अहिलेसम्म यो समूहका चारै वटा टिम सेमिफाइनल पुग्ने सम्भावना जीवित नै छ। यसअघि पाकिस्तान तथा अफगानिस्तानसँग पराजित भइसकेको छ। अंकका हिसाबले नेपाल यो समूहमा सबैभन्दा पुछारमा छ।


प्रकाशित : २०८० मंसिर २६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • १०
  • खोज खबर बिसेष
    थप