सभामुख गृहमन्त्री रवि लामिछानेलाई प्रस्ताव पेश गर्न समय दिएलगत्तै कांग्रेसले संसद्मा अवरोध गरेको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए ।त्यसलगत्तै कांग्रेस सांसदहरूले उभिएर विरोध जनाएका छन् ।
प्रकाशित : २०८० चैत्र २, शुक्रबार : प्रकाशित


समाचार


