लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हमासले बन्धक बनाएका तीनजनाको शव फेला

जेरुसेलम । हमासले अपहरण गरेका तीन बन्धकका शव उत्तरी गाजाको जवालिया क्षेत्रमा फेला परेको इजरायली सेनाले शुक्रबार जनाएको छ ।

उनीहरू तीनैजना इजरायलको गाजासँगको सीमास्थित मेफाल्सिम इन्टरसेक्सनमा अक्टोबर ७ मा मारिएका र शवलाई हमासले नै लगेको इजरायली सेनाको भनाइ छ ।

शव भेटिएका बन्धकको नाम हनान याब्लोंका, माइकल निसेनबाउम र ओरियन हेर्नान्देज भएको र उनीहरूका परिवारलाई त्यसबारेमा खबर गरिएको इजरायली सेनाले जनाएको छ ।

हमासले अक्टोबर ७ मा आक्रमण गरेपछि ठूलो संख्यामा मानिसलाई बन्धक बनाएको थियो । सीएनएनबाट ।


प्रकाशित : २०८१ जेष्ठ ११, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप