सुर्खेत। कर्णाली प्रदेशकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम प्रदेश सभामा पेश भएकाे छ । प्रदेश प्रमुख तिलक परियारले आज (आइतबार) समाभा प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा हरेक १० हजार जनालाइ राेजागारी प्रदान, कृषि औद्याेगीकिरण, शैक्षिक सुधार, पर्यटन पूवार्धार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक याेजना लगायतका कुरा प्राथमिकतामा राखिएकाे छ ।
प्रकाशित : २०८१ जेष्ठ २३, बुधबार : प्रकाशित


समाचार


