ट्रेन्डीङ्ग
केपी ओली
प्रचण्ड
निर्वाचन
विश्व कप
ताजा अपडेट
×
No Deposit Free Online Casino Offers 1
Der Aufstieg mobiler Casinos: Trends und Erkenntnisse
Kumarhanelerde Mobil Oyunların Yükselişi
Top 10 Non Gamstop Rugby Betting Sites
Leading Online Casino in Australia: Highest Rated Cash Gaming Sites 2024
Most Popular Non-Gamstop Casinos in 2025
Il Futuro dei Casinò: Innovazioni e Tendenze
Die besten Online Casinos in Deutschland 2024: Beste Gewinnquoten und umfassender Schutz
विश्वका सबैभन्दा ठुला टिकटक स्टार खाबी लेमले १ खर्ब ३२ करोडमा बेचे आफ्नो कम्पनीको शेयर
धेरै पढिएको
×
उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव
ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)
कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ
अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण
हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल
माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए
राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट
राष्ट्रियसभाका १९ सिटमा मिल्यो भागबण्डा
समाचार
राजनीति
प्रदेश
प्रदेश १
प्रदेश २
वागमती
गण्डकी
प्रदेश ५
कर्णाली
सुदूरपश्चिम
निर्वाचन बिशेष
खेलकुद
समाज
अन्तरवार्ता
शिक्षा
स्वास्थ्य
मनोरञ्जन
English
No Deposit Free Online Casino Offers 1
Der Aufstieg mobiler Casinos: Trends und Erkenntnisse
Kumarhanelerde Mobil Oyunların Yükselişi
Top 10 Non Gamstop Rugby Betting Sites
Leading Online Casino in Australia: Highest Rated Cash Gaming Sites 2024
Most Popular Non-Gamstop Casinos in 2025
Il Futuro dei Casinò: Innovazioni e Tendenze
Die besten Online Casinos in Deutschland 2024: Beste Gewinnquoten und umfassender Schutz
विश्वका सबैभन्दा ठुला टिकटक स्टार खाबी लेमले १ खर्ब ३२ करोडमा बेचे आफ्नो कम्पनीको शेयर
Die top Internet-Casinos in Deutschland mit größten Gewinnmöglichkeiten entdecken
Brasil 777 Casino Experience
Boutique Cresus Lyon Lyon 2
FLASH NEWS
१
No Deposit Free Online Casino Offers 1
२
Der Aufstieg mobiler Casinos: Trends und Erkenntnisse
३
Kumarhanelerde Mobil Oyunların Yükselişi
४
Top 10 Non Gamstop Rugby Betting Sites
५
Leading Online Casino in Australia: Highest Rated Cash Gaming Sites 2024
६
Most Popular Non-Gamstop Casinos in 2025
७
Il Futuro dei Casinò: Innovazioni e Tendenze
८
Die besten Online Casinos in Deutschland 2024: Beste Gewinnquoten und umfassender Schutz
मेनु
प्रदेश शंस्करण
गृहपृष्ठ
अन्तराष्ट्रिय
राजनीति
खेलकुद
मनोरञ्जन स्टुडियाे
भिडियो
अर्थ स्टुडियाे
बिजनेस
रोजगार
प्रदेश १
प्रदेश २
वागमती
गण्डकी
प्रदेश ५
कर्णाली
सुदूरपश्चिम
मनोरञ्जन
हेराफेरीः३ मा अब परेश रावल नहुने
रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं
शाहरूखको ‘किंग’मा अनिल कपुरको इन्ट्री, मे १८ वाट सुटिङमा जाने
काठमाडौं, १६ बैशाख । प्रतिनिधिसभको आजको बैठकले भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जस लगत्तै आजको बैठकले भन्सार बिधेयक पारित गरेको हो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले गत १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता गरेको बिधेयक १८ महिना पछि आज बल्ल आज पारित भएको हो । अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको सो बिधेयक प्रतिनिधिसभा पछि अब राष्ट्रियसभामा जानेछ ।
विश्वको सबैभन्दा विवादित फिल्म, दृश्य यति भयानक कि १०० देशमा लाग्यो प्रतिबन्ध
जाट बन्यो सन्नी देओलको बढी कमाइ गर्ने तेस्रो फिल्म, हेर्नुहोस् ५ उत्कृष्टको कमाई
बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजकाे छाँटकाट छैन्
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
काठमाडौ, बैशाख ०६ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ । अघिल्लो दिन शुक्रबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो । आज यूरोपियन युरो एकको खरिदमूल्य १५५ रूपैयाँ ०३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ७१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यसको मूल्य १० पैसाले बढेको छ । यसअघि शुक्रबार एक युरोको खरिदमूल्य १५४ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ६१ पैसा तोकिएको थियो । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७६ कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ । यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शनिबार ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
« Previous
1
2
3
4
5
…
15
Next »