ट्रेन्डीङ्ग
केपी ओली
प्रचण्ड
निर्वाचन
विश्व कप
ताजा अपडेट
×
Winpalace Casino 2026 Player Guide to Deposits and Withdrawals
Casino Oyunlarında Strateji ve Yönetim
Что такое А/Б эксперимент плюс почему оно нужно
Как означают cookie-файлы и, как именно они применяются
The Evolution of Casino Loyalty Programs
Фундаменты автоматизации с помощью скриптов
7 nejlepsich moznosti jak efektivne vyuzit Casino Bonus 260 Kc pri hrani
Фундамент HTML и CSS для новичков
Как функционируют хранилища данных и серверы
धेरै पढिएको
×
उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव
अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण
कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ
ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)
हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल
माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए
राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट
राष्ट्रियसभाका १९ सिटमा मिल्यो भागबण्डा
समाचार
राजनीति
प्रदेश
प्रदेश १
प्रदेश २
वागमती
गण्डकी
प्रदेश ५
कर्णाली
सुदूरपश्चिम
निर्वाचन बिशेष
खेलकुद
समाज
अन्तरवार्ता
शिक्षा
स्वास्थ्य
मनोरञ्जन
English
Winpalace Casino 2026 Player Guide to Deposits and Withdrawals
Casino Oyunlarında Strateji ve Yönetim
Что такое А/Б эксперимент плюс почему оно нужно
Как означают cookie-файлы и, как именно они применяются
The Evolution of Casino Loyalty Programs
Фундаменты автоматизации с помощью скриптов
7 nejlepsich moznosti jak efektivne vyuzit Casino Bonus 260 Kc pri hrani
Фундамент HTML и CSS для новичков
Как функционируют хранилища данных и серверы
Каким образом работают системы журналирования
Что такое edge computing: основное определение и отличие от облака
Die Entwicklung des Casinospiels: von traditionell bis online
FLASH NEWS
१
Winpalace Casino 2026 Player Guide to Deposits and Withdrawals
२
Casino Oyunlarında Strateji ve Yönetim
३
Что такое А/Б эксперимент плюс почему оно нужно
४
Как означают cookie-файлы и, как именно они применяются
५
The Evolution of Casino Loyalty Programs
६
Фундаменты автоматизации с помощью скриптов
७
7 nejlepsich moznosti jak efektivne vyuzit Casino Bonus 260 Kc pri hrani
८
Фундамент HTML и CSS для новичков
मेनु
प्रदेश शंस्करण
गृहपृष्ठ
अन्तराष्ट्रिय
राजनीति
खेलकुद
मनोरञ्जन स्टुडियाे
भिडियो
अर्थ स्टुडियाे
बिजनेस
रोजगार
प्रदेश १
प्रदेश २
वागमती
गण्डकी
प्रदेश ५
कर्णाली
सुदूरपश्चिम
खोज खबर
खोज खबरबाट अन्य
ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजकाे छाँटकाट छैन्
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
काठमाडौ, बैशाख ०६ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ । अघिल्लो दिन शुक्रबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो । आज यूरोपियन युरो एकको खरिदमूल्य १५५ रूपैयाँ ०३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ७१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यसको मूल्य १० पैसाले बढेको छ । यसअघि शुक्रबार एक युरोको खरिदमूल्य १५४ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ६१ पैसा तोकिएको थियो । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७६ कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ । यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शनिबार ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
बीरगञ्जको निषेधाज्ञा आज बिहान ७ बजेवाट हटने
सिरहामा चट्याङ लागेर कृषकको मृत्यु
धनलक्ष्मी प्राविमा ४ कोठे भवन निर्माण हुदैँ
पेरूको पुर्व प्रथम महिला ब्राजिल भागिन्, श्रीमान पुर्व राष्ट्रपति भने जेलमा
चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री
« Previous
1
…
41
42
43
44
45
…
277
Next »