लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रुसी हमलापछि युक्रेनका ४० लाख मानिसको विद्युत् प्रभावित

 

एजेन्सी
मस्को, १३ कात्तिक

रुसले देशको विद्युतीय पूर्वाधारमा गरेको हवाई आक्रमणका कारण युक्रेनभरका करिब ४० लाख मानिस प्रभावित भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  बताएका छन् ।

‘अहिले हाम्रो देशका धेरै शहर र अन्य क्षेत्रहरूमा लोडसेडिङको तालिका प्रयोग गर्छन’, नियमति सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने । लोडसेडिङ कटौती गर्ने सम्भाव्य सबै उपाय अबलम्बन गरिएको उनको भनाइ छ । केही दिनअघि रुसी सेनाले युक्रेनका मुख्य उर्जा केन्द्र्रहरूमा हमला गरेको थियो ।

पछिल्ला समयमा रुसी सेनाले युक्रेनमा सुविधा केन्द्र र पूर्वाधारलाई निशाना बनाएका छन् । अर्कोतर्फ युक्रेनी सेनाले रुसले कब्जा गरेका क्षेत्रलाई फिर्ता गर्ने प्रयास गरिरहेका छन् ।

यसैबीच, अमेरिकाले युक्रेनलाई २७५ मिलियन डलर बराबरको सैन्य सहायता प्रदान गर्ने घोषणा गरेको छ ।


प्रकाशित : २०७९ कार्तिक १३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप