ट्रेन्डीङ्ग
केपी ओली
प्रचण्ड
निर्वाचन
विश्व कप
ताजा अपडेट
×
Почему персоны становятся менее стойкими в период технологий
Почему индивиды чувствуют нагрузку из-за большого числа информации
Как цифровая период преобразила понимание к собственному периоду
Почему люди испытывают нагрузку из-за большого количества информации
Как цифровая век модифицировала отношение к личному периоду
Почему компьютерное поколение чаще сталкивается с тревожностью
Как онлайн-коммуникация модифицировала человеческие отношения
Przyszłość Gier Hazardowych: Jak Technologia Zmienia Kasyna
Nowe Trendy w Kasynach Online
धेरै पढिएको
×
उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव
अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण
कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ
ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)
हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल
माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए
राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट
राष्ट्रियसभाका १९ सिटमा मिल्यो भागबण्डा
समाचार
राजनीति
प्रदेश
प्रदेश १
प्रदेश २
वागमती
गण्डकी
प्रदेश ५
कर्णाली
सुदूरपश्चिम
निर्वाचन बिशेष
खेलकुद
समाज
अन्तरवार्ता
शिक्षा
स्वास्थ्य
मनोरञ्जन
English
Почему персоны становятся менее стойкими в период технологий
Почему индивиды чувствуют нагрузку из-за большого числа информации
Как цифровая период преобразила понимание к собственному периоду
Почему люди испытывают нагрузку из-за большого количества информации
Как цифровая век модифицировала отношение к личному периоду
Почему компьютерное поколение чаще сталкивается с тревожностью
Как онлайн-коммуникация модифицировала человеческие отношения
Przyszłość Gier Hazardowych: Jak Technologia Zmienia Kasyna
Nowe Trendy w Kasynach Online
Nowe Trendy w Kasynach Online
Utvecklingen av Live Casino Spel
Så väljer du ett pålitligt online casino: praktiska råd
FLASH NEWS
१
Почему персоны становятся менее стойкими в период технологий
२
Почему индивиды чувствуют нагрузку из-за большого числа информации
३
Как цифровая период преобразила понимание к собственному периоду
४
Почему люди испытывают нагрузку из-за большого количества информации
५
Как цифровая век модифицировала отношение к личному периоду
६
Почему компьютерное поколение чаще сталкивается с тревожностью
७
Как онлайн-коммуникация модифицировала человеческие отношения
८
Przyszłość Gier Hazardowych: Jak Technologia Zmienia Kasyna
मेनु
प्रदेश शंस्करण
गृहपृष्ठ
अन्तराष्ट्रिय
राजनीति
खेलकुद
मनोरञ्जन स्टुडियाे
भिडियो
अर्थ स्टुडियाे
बिजनेस
रोजगार
प्रदेश १
प्रदेश २
वागमती
गण्डकी
प्रदेश ५
कर्णाली
सुदूरपश्चिम
अर्थ
रुग्ण आयोजनामाथि कुलमान घिसिङको एकपछि अर्को ‘एक्सन’,
वैदेशिक रोजगार विभागको वेबसाइटमा साइबर हमला, अनलाइन श्रम स्वीकृति ठप्प
अमेरिका–चीन व्यापार वार्ता ‘निकै रचनात्मक’
तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री
६० किलो सुन प्रकरण : १० चिनियाँसहित १८ जना सुन तस्कर कारागार बाहिर
बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोड भएका टंयाकरहरू जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिम बढेको छ । डिपोबाट दैनिक करिब ३ सय पेट्रोल, डिजेल र मट्टीतेल बोकेका टंयाकरहरू छुट्ने गर्छन् । काठमाडौँ, पोखरा, भैरहवा, विराटनगर, जनकपुरका लागि छुटेका गाडीहरू चालक, सहचालकहरूले पूर्व–पश्चिम राजमार्गअन्र्तगत अम्लेखगञ्ज सडकखण्डको २ किलोमिटर क्षेत्रमा जथाभावी पार्किङ गर्ने गरेका हुन् । एक वर्षदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन थालिएपछि प्रादेशिक डिपो अम्लेखगञ्जमा सवारीका चाप ह्रवात्तै बढेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ यसरी अतिप्रज्वलनशील पदार्थ बोकेका सवारी साधनका कारण सडक र बस्तीमा जोखिम बढेको बताउँछन् । ‘निगमले सवारी व्यवस्थापन गर्नुभन्दा झारा टार्ने काम मात्रै गरेको छ, मुख्य राजमार्गमा मान्छे हिड्ने ठाँउ छैन, जताततै टंयाकर पार्किङ गरेपछि धेरै समस्या भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘पहिला यस्तो समस्या थिएन, थोरै गाडी आउँथ्यो, अहिले पाइपलाइनबाट तेल आउन थालेपछि देशभरका ३/४ सय टंयाकर यहीँ आउछन् ।’ लोड भएर निश्चित ठाउँका लागि छुटेका टंयाकरका चालकहरूले खर्च बचाउन सडक र बस्तीमै गाडी राख्ने गरेका हुन् । ‘निगमले पाइपलाइन विस्तार गर्नुभन्दा पहिला नै पार्किङ व्यवस्थापन गनुपथ्यो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘यो निगमको समस्या र जिम्मेवारी हो, स्थानीय तहले यस्मा समाधान गरिदिनुपर्यो भनेर हुन्छ ?’ यस विषयमा शुक्रबार वडा कार्यलयमा स्थानीय जनप्रनितिधि, आयल निगम, सुरक्षा निकायका प्रतिनिधि, टंयाकर ढुवानी व्यवसायी संघ, नेपाल यातायात चालक संघबिच छलफल भएको थियो । उक्त छलफलमा राजमार्गको दायाँबायाँ टंयाकर नराख्ने निर्णय भएको थियो । साथै त्यसो गरेको पाइए कारबाही गरिने पनि लिखित सहमति भएको थियो । अखिल नेपाल मजदुर यातायात संघका अध्यक्ष मानसिङ लामाले अम्लेखगञ्जबाट लोड भएर छुटेका गाडीहरू काठमाडौँ जान आठदेखि १० दिनमा पालो आउने भएकाले सडकमै पार्क गर्नु बाध्यात्मक अवस्था भएको बताए । ‘लोड भएको गाडी आफ्नो घरमा लगेर राख्न मिल्दैन, निगमको आफ्नो पार्किङ छैन,’ लामाले भने, ‘खाली गाडीमा समस्या छैन, लोड भएका टंयाकरहरू राख्न ठुलो समस्या हुन्छ ।’ निगमले एकैपटक १५० देखि दुई सय वटासम्म टंयाकरहरू पार्किङ गर्न सक्नेगरी ठाउँको व्यवस्थापन गर्नुपर्ने ढुवानी व्यवसायीहरूको माग छ । ‘दैनिक तीन सय गाडी लोड हुने निगममा पार्किङ गर्ने ठाउँ छैन,’ उनले भने । यता निगम मधेश प्रादेशिक कार्यालय अम्लेखगञ्जका प्रमुख प्रलयङ्गर आचार्य भने निगमबाट लोड भएर छुटेका गाडीहरूलाई पार्किङ आवश्यक नभएको बताउँछन् । निश्चित डिपोका लागि लोड भएका गाडीहरू राजमार्गमा राख्न नमिल्ने पनि उनको भनाइ छ । ‘उनीहरूलाई सम्बन्धित ठाउँ; थानकोट, भैरहवा, विराटनगर कहाँ जाने हो, त्यहीँ पार्किङको व्यवस्था छ,’ उनले भने, ‘अब पार्किङको लागि जग्गा खोज्ने भन्ने पछिको कुरा हो, सरकारले बजेट दिन्छ/ दिँदैन यसै भन्न सकिँदैन ।’ आयल निगमले यसअघि पार्किङकै लागि अम्लेखगञ्ज डिपोसँगै रहेको नेपाल बिटुमिन र नेपाल सिलिन्डर प्रालिको पाँच बिघाभन्दा धेरै जग्गा खरिद गर्ने चर्चा गरे पनि निश्चित भने हुन सकेको छैन । उक्त जग्गा खरिदका लागि निर्वतमान प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा पटक–पटक छलफल भएको थियो ।
बजारबाट थप ३५ अर्ब उठाउँदै राष्ट्र बैंक
बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा खर्च गर्न सक्ने
अब एटीएमबाट एक दिनमा ५० हजार रुपैयाँसम्म मात्र झिक्न मिल्ने
जेनजी आन्दोलन: ८३६ वटा सरकारी भवनमा आंशिक क्षति, ३१० कार्यालय ध्वस्त
« Previous
1
2
3
4
…
48
Next »