लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भारतीय कलाकार सलमान खान नेपाल आउने

भारतीय कलाकार सलमान खान नेपाल आउने भएका छन् ।

उनलाई पर्वतारोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत पुर्जाले सलमान नेपाल आउने जानकारी दिएका हुन् ।

पुर्जाले लेखेका छन्, सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ ।’

विश्व कीर्तिमान राख्नुभएको पुर्जाले संसारका चर्चित कलाकारलाई जुटाएर काठमाडौँमा एक कार्यक्रम गर्ने तयारी गरेका छन् ।

भेटमा सलमानलाई पुस्तक दिँदै उनले नेपाल आउने निम्तो समेत दिएको जनाइएको छ । गोरखापत्र


प्रकाशित : २०७८ माघ १७, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप